SHARE
काठमाण्डुपाटी · शनिबार १० असो २०८३ ०२:१२ AM · 1 मिनेट पढाइ

यी प्रदेशमा आज अति भारी वर्षा हुने

काठमाण्डु – हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बलियो न्यून चापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासको रहेको छ भने यो प्रणाली उत्तर–पश्चिमतर्फ सर्दै आगामी १२ घण्टामा क्रमशः कमजोर हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी