SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०३:१५ PM · 1 मिनेट पढाइ

सरकारले सार्वजनिक गर्‍यो दलितका थरको विस्तृत सूची, २१ मधेशी र ७ पहाडी समुदाय समेटिए

काठमाण्डु– सरकारले पहिलोपटक दलित समुदायको पहिचानलाई स्पष्ट पार्दै उनीहरूले प्रयोग गर्ने थर तथा उपथरहरूको विस्तृत सूची सार्वजनिक गरेको छ। सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै दलित समुदायको परिभाषासहित पहाडी र मधेशी दलित समुदायअन्तर्गत प्रयोग हुने थरहरूको वर्गीकरण गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी