SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ १२:५५ PM · 1 मिनेट पढाइ

आज राति यी ५ प्रदेशमा भारीदेखि अति भारी वर्षा हुने, भोलि र पर्सीको यस्तो छ पूर्वानुमान

काठमाण्डु– हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास रहेको बलियो न्यून चापीय प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर अधिकांश भूभागमा बादल लागेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी