SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

नारायणगढ–मुग्लिन खण्डसहित देशभरका १४ सडक बन्द (सूची)

काठमाण्डु– अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। शुक्रबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरणअनुसार उपत्यकासहित कोशी, बागमती र गण्डकी प्रदेशका दर्जनौँ सडक तथा राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी