SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

दरौंदी नदीको खोंचमा फसेका गुरुङको सशस्त्रले गर्‍यो सकुशल उद्धार

काठमाण्डु– गोरखाको दरौंदी नदीको खोंचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरी बल, नेपालले सकुशल उद्धार गरेको छ। पालुङटार नगरपालिका–१ खोप्लाङ कोसगाडेका अन्दाजी ३० वर्षीय सोनम गुरुङ शुक्रबार बिहान गोरखा नगरपालिका–१०, छेबेटारस्थित दरौंदी नदीको खोंचमा फसेका थिए। गुरुङको मानसिक अवस्था असामान्य रहेको जनाइएको छ। घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नं।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी