SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०९:२० AM · 1 मिनेट पढाइ

५२ वटा बैंक खातामार्फत १ अर्ब बढी हुण्डी कारोबार गर्ने महिला पक्राउ

काठमाण्डु– विभिन्न बैंक तथा वित्तीय संस्थाका ५२ वटा खाता प्रयोग गरी १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धरानकी ज्योति शाहीलाई पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी