बालेनको सम्बोधनले विश्वमा नयाँ सन्देश प्रवाह भएको रास्वपा सचेतकको दाबी
काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले युक्त राष्ट्रसंघको ८१औँ महासभामा गरेको सम्बोधनले दक्षिण एसिया र उपेक्षित समुदायको आवाज विश्वमञ्चमा पुर्याउन सफल भएको दाबी गरेका छन् ।
