SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०७:१७ AM · 1 मिनेट पढाइ

राहुघाटको ४० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा चार्ज, संकटका बेला राहत

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटै युनिटबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी