रोशीमा बाढी खतराको तहभन्दा माथि, तटीय क्षेत्रमा साइरन बजाइयो
काभ्रे– काभ्रेको रोशीखोलामा बाढीको जलसतहले खतराको तह पार गरेको छ । पनौतीस्थित जलमापन केन्द्रमा गरिएको मापनअनुसार रोशीमा पानीको सतह ४.५१ मिटर पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले जोखिमको संकेत दिँदै तटीय क्षेत्रमा साइरन बजाइएको जनाएको छ ।
