SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

एसियन गेम्समा नेपालले अफगानिस्तानलाई ५ विकेटले हरायो

काठमाण्डु – २० औं एसियन गेम्समा पुरुष क्रिकेटतर्फ समूह ‘ए’को खेलमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा अफगनिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ३४ रन बनाए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी