SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

खतरा बढेपछि उपत्यकाका करिडोर भएर यात्रा गर्न रोक

काठमाण्डु– लगातारको वर्षासँगै पानीको सहत बढेपछि काठमाण्डु उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोला किनारमा यातायात सञ्चालन र हिंडडुल गर्न रोक लगाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवतजावतमा रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।ललितपुरको च्यासलस्थित एमाले मुख्यालय अगाडिको पुल पानीले ढाकेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी