SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०६:४७ AM · 1 मिनेट पढाइ

मौसम बिग्रिएपछि तुम्लिङटार र भरतपुरका उडान रद्द, पोखरामा ढिलाइ

काठमाण्डु– प्रतिकूल मौसमका कारण आन्तरिक हवाई सेवाको नियमित तालिका प्रभावित भएको छ ।तुम्लिङटारका लागि निर्धारित बुद्ध एयरको उडान रद्द भएको छ भने भरतपुरतर्फका तीन उडानसमेत रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसमसँगै विभिन्न विमानस्थलमा भिजिबिलिटी कमजोर बनेपछि उडान व्यवस्थापनमा समस्या आएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी