SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

कुलेखानी ड्याम खोल्ने हल्ला गलत

काठमाण्डुु– कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरिएर ड्याम खोल्ने तयारी गरिएको भन्दै सामाजिक सञ्जालमा फैलाइको हल्ला अफवाह रहेको खुलेको छ । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उक्त हल्ला भ्रमपूर्ण रहेको भन्दै नआत्तिन आग्रह गरेका छन् । पानीको सहत बढे पनि कुलेखानी ड्याम खोल्नुपर्ने अवस्थामा नपुगेको उनको भनाइ छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी