SHARE
काठमाण्डुपाटी · शुक्रबार​ ९ असो २०८३ ०४:४४ AM · 1 मिनेट पढाइ

अन्तर्राष्ट्रिय मिडियामा प्रधानमन्त्रीको सम्बोधनको चर्चा

काठमाण्डु – प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई शुक्रबार बिहान गरेको सम्बोधनले विश्वको ध्यान तानेको छ । प्रधानमन्त्री शाहले महासभामा गरेको सम्बोधनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रमुखताका साथ समाचार बनाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी