पहिरोले कान्ति लोकपथ, पृथ्वी राजमार्ग र नारायणगढ-मुग्लिन सडक अवरुद्ध
बागमती : लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा कान्ति लोकपथ, पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
