विपद् प्रतिकार्यका लागि कोशीमा स्रोत–साधन र जनशक्ति तयारी अवस्थामा राखिने
विराटनगर : सम्भावित विपद्का बेला तत्काल उद्धार तथा राहतमा परिचालन गर्न कोशी प्रदेशले आवश्यक स्रोत–साधन, उपकरण र जनशक्ति तयारी अवस्थामा राख्ने भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
