विपद्जन्य सचेतनाका लागि माइकिङ तथा उद्धारको तयारीमा सशस्त्र प्रहरी
काठमाण्डु – मेची नदी, कनकाई नदी, रतुवा नदी र बिरीङ्ग खोला आसपासमा रहेका गाउँबस्तीहरूमा विपद्जन्य सचेतना तथा उद्वारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले माइकिङ गरेको छ ।
