SHARE
काठमाण्डुपाटी · बिहीबार ८ असो २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन मानव अधिकार आयोगको आग्रह

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले बंगालको खाडीबाट उत्पन्न न्यूनचापीय वायुको प्रभावका कारण असोज ८ देखि १२ गतेसम्म नेपालका धेरैजसो भूभागमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी