SHARE
काठमाण्डुपाटी · बिहीबार ८ असो २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

विपद्सम्बन्धी कार्य व्यवस्थित गर्न सरकारले केही नेपाल ऐन संशोधन गर्ने, प्रस्ताव तयार

काठमाण्डु – सरकारले विपद्सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ । गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी