SHARE
काठमाण्डुपाटी · बिहीबार ८ असो २०८३ ०९:१९ AM · 1 मिनेट पढाइ

मनसुन ‘अलर्ट’ : जोखिमयुक्त ६५० क्षेत्रमा ११ हजार ७ सय सशस्त्र प्रहरी खटाइयाे

काठमाण्डु– बाढी, पहिरो तथा डुबानलगायत मनसुनजन्य विपद्बाट हुनसक्ने जनधनको क्षति न्यूनीकरण तथा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले देशभरका ६ सय ५० जोखिमयुक्त स्थानमा ११ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी