SHARE
प्रदेश खबर · बिहीबार ८ असो २०८३ ०८:१९ AM · 1 मिनेट पढाइ

कार र ट्रक ठोक्किँदा मन्त्री दीपिका पाण्डेकी छोरीसहित ४ जनाको मृत्यु

काठमाडौं । झारखण्डको जमशेदपुर जिल्लास्थित दोमुहानी क्षेत्रमा भीषण सडक दुर्घटना भएको छ। यहाँ कार र ट्रक एकापसमा ठोक्किँदा कारमा सवार चार जनाको मृत्यु भएको छ।