SHARE
काठमाण्डुपाटी · बिहीबार ८ असो २०८३ ०७:४४ AM · 1 मिनेट पढाइ

पाकिस्तानका इफ्तिखर अहमद जनकपुरबाट एनपीएल खेल्ने

काठमाण्डु – जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि पाकिस्तानी ब्याटर इफ्तिखर अहमदलाई अनुबन्ध गरेको छ । जनकपुरले सामाजिक सञ्जालमार्फत अहमदले एनपीएल खेल्ने जानकारी दिएको हो । अहमद जनकपुरले भित्र्याएको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि टोलीले हरमित सिंह र जिमी निशमसँग सम्झौता गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी