SHARE
काठमाण्डुपाटी · बिहीबार ८ असो २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषयमा सांसद संग्रौलाले गराइन् सरकारको ध्यानाकर्षण

काठमाण्डु – रास्वपा सांसद टिका संग्रौलाले भन्सार अधिकृतले सशस्त्र प्रहरीका एसपीलाई धम्क्याएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा सांसद संग्रौलाले भन्सार अधिकृतको हर्कतप्रति आपत्ति जनाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी