SHARE
प्रदेश खबर · बिहीबार ८ असो २०८३ ०५:१४ AM · 1 मिनेट पढाइ

मोरङको धनपालथानमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ४० वर्षीय चालकको मृत्यु

विराटनगर । हुलाकी सडक खण्डअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ आनन्द इँटाभट्टानजिकै मिनी ट्रकले रोकिराखेको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।