SHARE
काठमाण्डुपाटी · बुधबार ७ असो २०८३ ११:१३ AM · 1 मिनेट पढाइ

हिउँदमा विद्युत् माग व्यवस्थापन गर्न प्राधिकरणको तयारी, ५ सदस्यीय समिति गठन

काठमाण्डु – नेपाल विद्युत् प्राधिकरणले आगामी सुक्खायाम हिउँदमा काठमाण्डु उपत्यका लगायतका क्षेत्रमा बढ्ने विद्युत् माग व्यवस्थापनका लागि आवश्यक तयारी सुरु गरेको छ । हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी