SHARE
प्रदेश खबर · बुधबार ७ असो २०८३ ०१:४४ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबिच भेट

न्युयोर्क । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच द्विपक्षीय भेटवार्ता भएको छ ।