SHARE
प्रदेश खबर · बुधबार ७ असो २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि फ्लाई दुबईको नियमित उडान

कास्की।  पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईले ‘दुबई-पोखरा-दुबई’ रुटमा आफ्नो नियमित व्यावसायिक उडान सुरु गर्दैछ।