SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

भारी वर्षाको प्रक्षेपणपछि काभ्रेमा सचेतना

काभ्रेपलाञ्चोक । सम्भावित भारी वर्षालाई दृष्टिगत गर्दै काभ्रेपलाञ्चोकका विभिन्न जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गर्दै सचेतना अभियान अगाडि बढाइएको छ ।