SHARE
मकालु खबर · बुधबार ७ असो २०८३ ०३:२१ AM · 1 मिनेट पढाइ

हनुमानढोकामा इन्द्रध्वजोत्थान, इन्द्रजात्राको औपचारिक सुरुवात (तस्बिरहरू)

इतिहासअनुसार इन्द्रजात्रामा लिङ्गो ठड्याउने परम्परा राजा जयप्रकाश मल्लको पालादेखि सुरु भएको मानिन्छ ।