इण्डोनेसियाको पश्चिम सुमात्रामा बाढीको वितण्डाः एक जनाको मृत्यु, चार घाइते
एजेन्सी । इण्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तस्थित सोलोक जिल्लामा सोमवार राति आएको विनाशकारी बाढीमा परी एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
