SHARE
काठमाण्डुपाटी · मङगलबार ६ असो २०८३ ०१:३० PM · 1 मिनेट पढाइ

जबरजस्तीकरणी मुद्दामा १८ वर्ष कैद सजाय भएका फरार कैदी पक्राउ

काठमाण्डु – जबरजस्तीकरणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भई कारागारमा कैद भुक्तान गरिरहेका १ फरार कैदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–७ का २६ वर्षीय आर्यन पुरीलाई काभ्रेको मण्डनदेउपुर नगरपालिका–८ कुन्ताबेसीबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी