SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०३:३६ AM · 1 मिनेट पढाइ

नवनिर्वाचित पदाधिकारी र सदस्यको विवरण अद्यावधिक गर्न कांग्रेस आज निर्वाचन आयोग जाँदै

काठमाण्डु –नेपाली कांग्रेसले १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गराउन शुक्रबार निर्वाचन आयोग जाने तयारी गरेको छ । पहिलो केन्द्रीय कार्यसमिति बैठकले आवश्यक कागजात तयार गरी आयोगमा पेस गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी