SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०४:१५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाहको भारत भ्रमण : तयारीका लागि भारतीय विदेश सचिव मिस्री कात्तिक १८ गते आउँदै

काठमाण्डु – भारतका विदेश मन्त्रालयका सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री वालेन शाहको भारत भ्रमणको तयारीका सन्दर्भमा भारतीय विदेश सचिव मिस्री नेपाल आउन लागेका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी