नेपाली कम्युनिष्ट पार्टीले सरकारविरुद्ध आन्दोलन गर्ने
काठमाण्डु – नेपाली कम्युनिस्ट पार्टीले सरकारविरुद्ध आन्दोलन गर्ने भएको छ । मंगलबार पार्टी मुख्यालयमा बसेको कार्यसंयोजन समितिको बैठकमा सरकारविरुद्ध आन्दोलन गर्नेबारे छलफल भएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । ‘सरकारले जनविरोधी क्रियाकलाप गरिरहेको छ, महंगी, भ्रष्टाचार, सुकुमबासीको बिचल्ली छ ।
