SHARE
काठमाण्डुपाटी · मङगलबार ६ असो २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

रेशम चौधरी विरुद्धको रिट खारेज, राष्ट्रपतिले दिएको कैद माफी सदर

काठमाण्डु – राष्ट्रपतिले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको कैद माफी मिनाहाविरुद्ध दायर रिट सर्वाेच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले मंगलबार चौधरीको माफी मिनाहाविरुद्ध परेको रिट निवेदन खारेज गरेको हो । यससँगै राष्ट्रपतिले दिएको कैद माफी मिनाहाको निर्णय सदर भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी