भारी वर्षा हुने पूर्वानुमानसँगै विपद्को पूर्वतयारीमा जुट्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन
काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गते पूर्वानुमान गरिएको अति भारी वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा जुट्न निर्देशन दिएका छन् ।
