SHARE
काठमाण्डुपाटी · मङगलबार ६ असो २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्रै यातायात सञ्चालन गर्ने सरकारको तयारी

काठमाण्डु – बाढीका कारण क्षतिग्रस्त धादिङको गल्छीदेखि रसुवाको स्याफ्रुबेँसी सडकखण्डमा असोजभित्र यातायात सञ्चालन गर्ने गरी सरकारले मर्मतलाई तीव्रता दिएको छ । गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्योबिच (देवीघाट) मा एक्रो ब्रिज समेत जडान गरिसकिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी