SHARE
काठमाण्डुपाटी · मङगलबार ६ असो २०८३ ०९:२७ AM · 1 मिनेट पढाइ

काँग्रेस सांसद् थपलियाको प्रश्नः रास्वपाको बुलेटिनले किन भुइँमान्छेहरू महँगीको मारमा परेको समाचार पढ्दैन ?

काठमाण्डु–कांग्रेस सांसद सीता थपलिया (उर्मिला) ले विगतमा सरकारविरुद्ध स्टाटस लेखेर लडर कमाउनेहरुले अहिले सत्तामा बसेर जनताको स्टाटस नबुझेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारमा रहेकाहरूले जनताको अवस्था बुझ्न नसकेको बताइन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी