SHARE
काठमाण्डुपाटी · मङगलबार ६ असो २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

मलेसियाका प्रधानमन्त्रीलाई बालेनले भने- सिन्डिकेट र बिचौलियातन्त्र स्वीकार्य छैन

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग विशेष छलफल गरेका छन् । प्रधानमन्त्री शाहले मंगलबार बिहान टेलिफोनमार्फत इब्राहिमसँग छलफल गरेका हुन् । छलफलमा प्रधानमन्त्री शाहले नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा जोड दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी