SHARE
काठमाण्डुपाटी · मङगलबार ६ असो २०८३ ०४:०० AM · 1 मिनेट पढाइ

सेयर कारोबारमा घटाइएको नयाँ लाभकर आजदेखि लागू हुने

काठमाण्डु– सेयर कारोबारमा घटाइएको नयाँ लाभकर आजदेखि लागू हुने भएको छ। लाभकरमा कर छुटसम्बन्धी मन्त्रिपरिषद्ले गरेको निर्णय राजपत्रमा प्रकाशित भएसँगै नयाँ लाभकर आजदेखि लागू हुने भएको हाे । अब आजबाट हुने सेयर कारोबारमा नयाँ दरअनुसार लाभकर गणना हुनेछ। यससँगै लगानीकर्ताले सेयर बिक्री गर्दा तिर्नुपर्ने लाभकरमा कमी आउनेछ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी