SHARE
काठमाण्डुपाटी · सोमबार ५ असो २०८३ ०३:२६ PM · 1 मिनेट पढाइ

यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा

न्युयोर्क – संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली सोमबार अमेरिकाको न्युयोर्क शहर पुगेको छ । परराष्ट्रमन्त्री खनाललाई न्युयोर्कस्थित यूएनका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी