SHARE
काठमाण्डुपाटी · सोमबार ५ असो २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

भोटेकोशी विपद्ले स्थगित गतिविधि पुन: सुचारु गर्ने रास्वपाको निर्णय

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुन: सुचारु गर्ने निर्णय गरेको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी