सुदूरपश्चिममा सहकारी सुदृढीकरण र छवि सुधारमा जोड
धनगढी । सुदूरपश्चिम प्रदेशमा सहकारीको सुदृढीकरणमा जोड दिइएको छ। सुदूरपश्चिम प्रदेशका उपसभामुख कोइलीदेवी चौधरीले सहकारी क्षेत्रका समस्या समाधान गर्दै यसको सार्वजनिक छवि सुधार गर्न सरोकारवाला निकाय सक्रिय हुनुपर्ने बताएकी छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
