SHARE
मकालु खबर · आइबार​ ४ असो २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

धनगढीमा कात्तिक १३ गतेदेखि सुदूरपश्चिम नवउद्यमी सम्मेलन हुँदै

धनगढी । कैलालीको धनगढीमा आगामी कात्तिक १३ गतेदेखि १५ गतेसम्म ‘सुदूरपश्चिम नवउद्यमी सम्मेलन’ हुने भएको छ । कैलाली बहुमुखी क्याम्पसअन्तर्गत उद्यमशीलता प्रवद्र्धन केन्द्र (इन्क्युबेसन सेन्टर)को आयोजनामा सम्मेलन हुने भएको हो ।