SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

जलवायु संकट समाधानमा शक्ति राष्ट्रले अझै प्रभावकारी कदम चालेनन्ः विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी तापक्रम वृद्धि नियन्त्रणका लागि शक्ति राष्ट्रहरूले प्रभावकारी कदम चाल्न नसकेको बताएकी छन् ।