SHARE
मकालु खबर · शनिबार ३ असो २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण सम्भव छैनः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले व्यापार घाटा कम गर्न आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिनुपर्ने बताएकी छन् । शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै उनले आत्मनिर्भर नभई अन्तरनिर्भर अर्थतन्त्र निर्माण गर्न नसकिने बताएकी हुन् ।