SHARE
मकालु खबर · शुक्रबार​ २ असो २०८३ ११:१४ AM · 1 मिनेट पढाइ

आन्तरिक रोजगारीमा सबल बन्न सके मुलुक आत्मनिर्भर बन्छ: मन्त्री यादव

सप्तरी । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारी र आन्तरिक रोजगारीलाई सँगसँगै लैजानुुपर्ने आवश्यकता औँल्याए ।