SHARE
काठमाण्डुपाटी · बिहीबार १ असो २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

‘रास्वपाको नियत संविधानको फाउन्डेसनमै प्रहार गर्ने देखियो, मुलुक द्वन्द्वमा जान सक्छ’

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन ‘अनन्त’ले संविधानका मूल आधारमै प्रहार गर्ने गरी संशोधनको प्रयास गरिए मुलुक फेरि द्वन्द्वतर्फ धकेलिन सक्ने चेतावनी दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी