मधेसमा नयाँ सरकार गठन गर्न तीन दलबीच छलफल सुरू
काठमाण्डु – मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि तीन दलले छलफल अघि बढाएका छन् । नयाँ सरकार गठन गर्ने विषयमा नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबिच छलफल अघि बढेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
