SHARE
काठमाण्डुपाटी · शुक्रबार​ १४ कात्िक २०८३ ०७:४५ AM · 1 मिनेट पढाइ

रवि र सुधन प्रहरी महानिरीक्षक कार्की हटाउन नहुने अडानमा

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङ प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीलाई बर्खास्त गर्न नहुने पक्षमा उभिएका छन् ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) टिम कार्की हटाउने पक्षमा छ । प्रहरी प्रमुख हटाउँदा प्रहरी संगठनको मनोबल खस्किने र सरकारको कार्यसम्पादनमै असर पर्ने भन्दै उनले त्यसो गर्न नहुने अडान लिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी